रुकुमपश्चिममा जिप दुर्घटनामा हुँदा ज्यान गुमाएकामध्ये ६ जनाको पहिचान खुलेको छ। जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका-३ स्यालाखदीतर्फ जाँदै गरेको जिप शुक्रबार साँझ दुर्घटनामा परेको थियो।रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानास्थित झारमारेमा दुर्घटना कम्तिमा ८ जनाको मृत्यु भएको छ।तीमध्ये ६ जनाको पहिचान खुलेको रुकुमपश्चिम प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मृत्यु हुनेमा रूकुमपश्चिम आठबिसकोट नगरपालिका-२ स्यालाकी ३० वर्षीय कमला ओली, सोही पालिकाका १६ वर्षीय टे
Posted inSamachar
रुकुमपश्चिम जिप दुर्घटना अपेडट : मृतक ६ जनाकाे पहिचान खुल्याे, १० जना घाइते

