पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जेनजी आन्दोलनमा दमन गरेको भन्दै परेको उजुरी तामेलीमा राखिएको छ। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले उजुरी दर्ता गरेर तत्काल पक्राउ गर्न भने पनि सुरक्षा प्रमुखहरूले तत्काल यसो गरे शान्ति सुरक्षाको अवस्था बिग्रने अडान लिएका थिए।‘सुरुमा उहाँहरू उजुरी दर्ता गरेर तत्काल कारबाही अगाडि बढाउनुपर्छ भन्ने पक्षमै जोड गरिरहनु भएको थियो। तर उहाँहरूले पनि वर्तमान अवस्था र कानुन बुझ्नु भएको छ। हामीले यसरी अगा
Posted inSamachar
ओली, लेखक, बालेन र सुदनविरुद्धको जाहेरी तामेलीमा

