यतिबेला देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभए पनि आज तीन प्रदेशमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागको मौसम आंशिक बदली रहने छ। बाँकी भू-भागको मौसम भने मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा आज दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना छ।आज राति पनि कोसी, बागमती र र गण्डकी प्रदेशका पहाडी भू-भागमा आं
Posted inSamachar
यी ३ प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना

