८ कात्तिक, काठमाडौं । भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकामाथि युद्धलाई बढावा दिएको आरोप लगाएका छन् । अमेरिकाले विश्वकै सबैभन्दा ठूलो युद्धपोत क्यारेबियन क्षेत्रमा पठाएपछि बढेको सैन्य तनावका बीच मादुरोले आरोप लगाएका हुन् । अमेरिकाका रक्षामन्त्री पीट हेगसेथले शुक्रबार विमानवाहक पोतलाई मेडिटेरेनियन सीबाट क्यारेबियन क्षेत्रमा तैनाथ गर्न आदेश दिएका थिए । बीबीसीका अनुसार उक्त पोत ९०…
Posted inSamachar
भेनेजुयलाका राष्ट्रपतिले भने-अमेरिका युद्धको माहोल बनाइरहेको छ
