दरबारमार्गबाट लुटिएका ३ थान गोलीसहित नरेफाँटबाट १६ र १७ वर्षका २ किशोर पक्राउ

दरबारमार्गबाट लुटिएका ३ थान गोलीसहित नरेफाँटबाट १६ र १७ वर्षका २ किशोर पक्राउ

जेनजी आन्दोनलका क्रममा लुटिएको गोलीसहित प्रहरीले काठमाडौँबाट दुई किशोरलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग कोटेश्वरको टोलीले शुक्रबार राति नरेफाँटबाट तीन थान गोलीसहित उनीहरुलाई पक्राउ गरेको हो।शंका लागेपछि खानतलासी लिने क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बर्दिया घर भइ कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापा घर भई काठमाडौँको मालिगाउँ बस्दै आएका १६ वर्षीय सोनम थापामगर छन्। उनीहरूको साथमा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली फेला परेको प्रहरीले जनाएको छ

Read the news at:
दरबारमार्गबाट लुटिएका ३ थान गोलीसहित नरेफाँटबाट १६ र १७ वर्षका २ किशोर पक्राउ

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
दरबारमार्गबाट लुटिएका ३ थान गोलीसहित नरेफाँटबाट १६ र १७ वर्षका २ किशोर पक्राउ

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
दरबारमार्गबाट लुटिएका ३ थान गोलीसहित नरेफाँटबाट १६ र १७ वर्षका २ किशोर पक्राउ

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
दरबारमार्गबाट लुटिएका ३ थान गोलीसहित नरेफाँटबाट १६ र १७ वर्षका २ किशोर पक्राउ

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
दरबारमार्गबाट लुटिएका ३ थान गोलीसहित नरेफाँटबाट १६ र १७ वर्षका २ किशोर पक्राउ

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *