ह्यात होटलको सेवा बन्द भएकोप्रति प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन्। ह्यात होटल बन्द भएको र त्यहाँ कर्मचारीलाई प्रवेशलाई निषेध गरिएको सूचनाका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी हुन्।ह्यात होटल सञ्चालनका लागि सुरक्षा लगायत आवश्यक जेजे सहयोग गर्नुपर्छ, त्यो गर्न सरकार तयार रहेको प्रधानमन्त्री कार्कीले बताएकी छन्। प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग आज बिहान कुराकानी गरी जानकारी लिएका छन्। त्यस क्र
Posted inSamachar
ह्यात होटल बन्द भएको प्रति प्रधानमन्त्रीले देखाइन् चासो

