७ कात्तिक, काठमाडौं । चाडपर्वको समय । अझ भनौं महान चाड तिहारको बिदा । धेरैजसो आन्तरिक पर्यटकहरू यही मौका छोपेर काठमाडौंबाहिर घुम्न निस्किएका छन् । दशैंको बिदामा देशभर परेको अविरल वर्षा र राजमार्गमा भएको समस्याले धेरै पर्यटक बाहिरिएनन् । तर, मौसम सफा भएसँगै अहिले घुम्न जानेहरूको लर्को राजमार्गमा भेटिन थालेका छन् । अझै, पोखरा, मनाङ,…
Posted inSamachar
काठमाडौं टू मनाङ, आकाशबाट जे देखियो (तस्वीरहरू)
