‘अब सडकमा नगई पनि संवाद हुन्छ भने संवादमा नै आउनुपर्छ । सडकमा जान जरुरी छैन । अब सडकमा जानुपर्ने परिस्थिति हुन्छ भने पनि त्यो लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरुको अधिकारमा हनन् हुनुपनि भएन ।’
Posted inSamachar
सुरक्षा निकायसँगको छलफलपछि दलहरूलाई सरकारको अपिल- अब सडकमा होइन, संवादमा लागौं
