जेनजी प्रतिनिधिहरुले सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन्। शनिबारमाईतीघर मण्डलामा शान्तिपूर्ण प्रर्दशनका लागि भेला भएका जेनजी प्रतिनिधिहरुलाई प्रहरीले पक्राउ गरेपछि उनीहरु सरकारविरुद्ध खनिएका हुन्। शनिबार अपरान्ह उनीहरुले पत्रकार सम्मेलन गरी जेनजीहरुलाई एकतावद्ध गराउने अभियानमा जुटेकाहरुलाई सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन्। सरकारले शान्तिपूर्ण रुपमा भेला भएका जेनजीहरुलाई पक्राउ गरेकाले उनीहरुको रिहाई तत्काल नभए कडा कदम चाल्न आफूहरु बाध्य हुने जेनजी प्रतिनिधि मञ्जना राईले बताए। उ
Posted inSamachar
सरकारले दमन गर्यो, अब हामी त्यसै छोड्दैनौं : जेनजी प्रतिनिधि

