८ कात्तिक, काठमाडौं । विद्युत् तथा इलेक्ट्रोनिक्स इन्जिनियरहरूको प्रतिष्ठित संस्था (आईईईई) नेपाल सेक्सनले नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा गर्ने भएको छ । आयोजक संस्था आईईईई नेपाल सेक्सनले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोडिङ प्रतिष्पर्धा आईईईई एक्सट्रिम १९.० को आयोजना गर्न लागेको जानकारी दिएको हो । आगामी अक्टोबर २५ मा हुने यो प्रतियोगितामा ७५ भन्दा बढी…
Posted inSamachar
नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा हुने
