पूर्व फुटबल खेलाडी, कमेन्टेटर तथा कार्यक्रम उत्पादक अमनप्रताप अधिकारी जेजनी आन्दोलनका बेला देखाएको सहभागिता र उनले बोलेका शब्दका कारण विवादमा तानिएका छन्। जेनजी आन्दोलन बेलाको उनी आफैँले आफ्नो फेसबुकमा राखेको भिडिओ अहिले एकाएक चर्चामा आएपछि उनी विवादमा परेका हुन, जहाँ उनको प्रस्तुती र शब्द चयनका कारण आलोचना भएको देखिन्छ। संसद् भवन जलिरहेको पृष्ठभूमि रहेको भिडिओमा अधिकारीले नेताहरुलाई अपाच्य शब्द प्रयोग गर्दै गाली गरेका छन्। त्यति मात्रै होइन, उनले ‘सकियो हेर त्यहाँ तेरो देश, सकिय
Posted inSamachar
देशलाई नै गाली गरेको भिडिओ भाइरल भएपछि अमनप्रताप अधिकारीविरुद्ध चर्को आक्रोश

