नेपाल सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ तोकेपछि संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले उक्त निर्णयप्रति असहमति जनाएको छ।शुक्रबार संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले पत्रकार सम्मेलनको आयोजना गर्दै असहमति जनाएको हो।यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउन १ गतेदेखि लागू हुनेगरी पारिश्रमिक वृद्धि गरेको थियो।जेटीयूसीसीका महासचिव इन्द्रदेव मिश्रले पारिश्रमिक वृद्धि निर्णय प्रक्रियामै त्रुटि भएको आरोप लगाए।उनले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा ज
Posted inSamachar
सरकारले तोकेको न्यूनतम पारिश्रमिकप्रति संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको असहमति

