९ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, युएई र अमेरिका सम्मिलित सिरिज आज देखि युएईमा सुरु हुँदैछ । जहाँ नेपालले पहिलो खेलमा अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । मुख्य प्रशिक्षक स्टुअर्ट ल को आगमनपछि जुनमा स्कटल्याण्डमा…
Posted inSamachar
विश्वकप लिग टु मा नेपालले आज अमेरिकासँग खेल्दै
