आज (आइतबार) दिनमा कतै कतै वर्षा तथा हिमपात हुने सम्भावना देखिएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भेगमा आंशिक बदली (थोरै घाम देखिने अवस्था) तथा देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा (लगभग पूरै घाम देखिने अवस्था) रहने छ।यस क्रममा दिउँसो कोसी प्रदेश र गण्डकी प्रदेशका पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना देखि
Posted inSamachar
दिउँसो कोसी र गण्डकी प्रदेशमा पानी र हिउँ पर्ने न्यून सम्भावना

