प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्। बालुवाटार स्रोतका अनुसार आज उनको मन्त्रिमण्डलमा तीन मन्त्री थपिने भएका हुन्।गणपतिलाल श्रेष्ठ पर्यटन, बब्लु गुप्ता खेलकुद र खगेन्द्र सुनार श्रममन्त्री बन्दै छन् स्रोतले नेपालखबरसँग भन्यो।
Posted inSamachar
आज मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की, थपिँदै छन् यी ३ मन्त्री

