काठमाडौं । आउने सातादेखि प्रदर्शन तयारीमा रहेको कथानक फिल्म ‘परान’ले सामाजिक सञ्जाल प्रतियोगिता घोषणा गरेको छ । प्रतियोगिताको राशी १ लाख रुपैयाँ नगद छ । ‘मेरो परान’ शीर्षकको प्रतियोगितामा सहभागी हुन इच्छुकले आफ्नो जीवनमा रहेको ‘परान’ को हो भन्ने सुनिश्चित गर्दै उसँगको फोटो र क्याप्सन फेसबुकमा पोस्ट गर्नुपर्ने हुन्छ । फिल्मको अफिसियल पेजलाई मेन्सन वा…
Posted inSamachar
‘मेरो परान’ प्रतिस्पर्धामार्फत फिल्म प्रवर्धन गर्दै ‘परान’
