मुम्बई । बलिउड अभिनेता सतीश शाहको शनिबार हिन्दुजा अस्पतालमा निधन भएको छ । उनी ७४ वर्षका थिए । उनको दाहसंस्कार आइतबार बिहान ११ बजे गरिने भएको छ । उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए । हालसालै मिर्गौला प्रत्यारोपण गरिएको थियो । शाहले टिभी कार्यक्रम ‘साराभाई भर्सेस साराभाई’बाट प्रसिद्धि हासिल गरे । उनले ‘मैं हूँ…
Posted inSamachar
भारतीय फिल्म र टिभीका दिग्गज सतीश शाहको निधन
