सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ४१ हजार ९०० रुपैयाँ छ। तिहारअघि सुन प्रतितोला रु २ लाख ५३ हजार ५०० रुपैयाँ थियो। यस्तै तिहारपछि चाँदी पनि तोलामा रु २ सय ६५ रुपैयाँ घटेको छ।कात्तिक ३ गते प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३ हजार १५ रुपैयाँ कायम भएको छ।  अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको हो

Read the news at:
सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  एमएसएलमा मेस्सीलाई गोल्डेन बुट

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *