९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट ९० अर्ब रुपैयाँ खिच्ने भएको छ । प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले आइतबार नै उक्त रकम खिच्ने भएको हो । दशैं, तिहार तथा छठ पर्वको समयमा विदेशबाट आउने रेमिट्यान्स पनि तुलनात्मक रुपमा धेरै हुन्छ । त्यसले गर्दा वित्तीय प्रणालीमा निक्षेप थपिन्छ । साथै जेनजी आन्दोलन…
Posted inSamachar
वित्तीय प्रणालीबाट ९० अर्ब खिच्दै राष्ट्र बैंक
