सुशीला कार्की नेतृत्वको सरकारले आज पनि पूर्णता नपाउने भएको छ। आज ४ मन्त्रीको शपथ हुने भनिए पनि अन्तिम समयमा आएर २ जनाको मात्रै शपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ। आज स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिने छन्। अरु दुई जनामा खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ थिए। सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा भएपछि प्रधानमन्त्रीले उनको नाम फिर्ता लिएको बालुवाटार स्रोतले जनाएको छ। श्रेष्ठको शपथ
Posted inSamachar
आज दुई मन्त्रीको मात्रै शपथ हुने, खगेन्द्र र गणपतिलालको रोकियो

