काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’मा समावेश पाश्र्वगीत ‘न्याउली बनैमा’मा युट्युब चार्ट्सको शीर्षस्थानमा उक्लिएको छ । यो तथ्यांक पछिल्लो २८ दिनको हो । दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्यै’ र कला लम्साल-आशिष अविरलको ‘अन्टी लभर’लाई उछिनेर उक्त गीत पहिलो स्थानमा पुगेको हो । ‘भ्वाइस अफ नेपाल’को चौंथो सिजनका फाइनलिस्ट प्रशान्त सिवाकोटीद्वारा संगीतबद्ध ‘न्याउली बनैमा’लाई अहिलेसम्म युट्युबमा १…
Posted inSamachar
‘न्याउली बनैमा’ युट्युब चार्ट्सको शीर्षस्थानमा उक्लियो
