भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना छानबिनका लागि सरकारले गठन गरेको जाँचबुझ आयोगका अध्यक्षसहित सदस्यविरुद्ध रिट दायर भएको छ।निष्पक्षताको माग गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध अधिवक्ता विपिन ढकालले रिट दायर गरेका हुन्। रिटमा आयोगका पदाधिकारीलाई कामकारबाही गर्न रोक लगाउनुपर्ने माग गरिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। रिटमा अध्यक्ष कार्की र शर्माले यसअघि सार्वजनिक गरेको धारणाका आधारमा उक
ALSO READ ४० वर्षमुनिका ४० युवामार्फत अँध्यारोका जुनकिरीहरू खोज्ने प्रयत्न गरेका छौं : अध्यक्ष भुसाल

