गत असोज ३१ गतेबाट रिलिज भएको फिल्म ‘जेरी अन टप’ ले आक्रामक व्यापार गरिरहेको छ। रिलिजको पहिलो दिनबाट राम्रो कमाइ गरिरहेको फिल्मले प्रदर्शनको नवौं दिनमा १ करोड माथिको ग्रस व्यापार गरेको छ। दोस्रो साताको व्यापारमा एकै दिन करोड माथिको कलेक्सन गरेको हो। निर्माता सरोज न्यौपानेका अनुसार चलचित्रले शनिबार मात्रै १ करोड १ लाख ३२ हजार कलेक्सन गरेको छ। चलचित्र विकास बोर्डले उपलब्ध गराएको रियल टाइम बक्सअफिस रिपोर्ट सार्वजनिक गर्दै न्यौपानेले आफ्नो चलचित्र
Posted inSamachar
ओपनिङभन्दा बढी नवौं दिनमा अनमोल स्टारर ‘जेरी अन टप’ को कमाइ

