२ साउन, काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा तेस्रो संस्करणको ‘स्ट्याग ग्लोबल च्याम्पियन्स लिग’ हुने भएको छ। प्रतियोगिता भाद्र १ गतेदेखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ। यस प्रतियोगिताको आयोजना स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीले गर्नेछ। स्ट्याग ग्लोबल प्रा.लि. भारतले यसपटक पनि मुख्य प्रायोजक र इक्विप्मेन्ट पार्टनरको रूपमा निरन्तरता दिने…
Posted inSamachar
तेस्रो संस्करणको स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौ पहिलो साता
