राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफू सरकारसँग वार्तामा बस्न तयार रहेको पत्र बुझाएका छन्। आइतबार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, सबै सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलका क्रममा उनले गृहमन्त्रालयसँग वार्तामा बस्न आफू तयार रहेको भन्दै पत्र बुझाएका हुन्। यसअघि गृहमन्त्रालयले आन्दोलनरत प्रसाईंसहित विभिन्न समूहलाई वार्ताबाटै समाधान खोज्न आह्वान गरेको थियो। आइतबारका छलफलमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलल
Posted inSamachar
दुर्गा प्रसाईंले काठमाडौँका सीडीओमार्फत सरकारलाई पठाए वार्ता गर्न चाहेको पत्र

