आजै युवा तथा खेलकुद मन्त्री बनेका बब्लु गुप्तामाथि शोभा पाठकले गम्भीर आरोप लगाएकी छिन्। एक युट्युब च्यानलसँग कुरा गर्दै उनले गुप्ताले नेकपा एमाले नेता महेश बस्नेतसँग मिलेर आफूलाई दुर्गा प्रसाईंविरुद्ध मुद्दा हाल्न धम्की दिएको दाबी गरेकी छिन्।‘जुन बेला हाम्रो त्यो बेड (बस्नेत र पाठक)को फोटो बाहिर निस्केको थियो, त्यतिबेला दुर्गा प्रसाईं र महेश बस्नेतबीच ‘वार कि पार’को अवस्था थियो,’ पाठकको भनाइ छ, ‘म त्यतिबेला निकै मानसिक तनावमा थिएँ। त्यसबेला दुर्गा प्रसाईंमाथि मुद्दा
Posted inSamachar
बब्लु गुप्तामाथि शोभा पाठकको आरोप : दुर्गा प्रसाईंविरुद्ध मुद्दा हाल्न धम्क्याएका थिए

