काठमाडौं । सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सातौं सिजनको प्रसारण आगामी शुक्रबारदेखि सुरु हुने भएको छ । शोले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको छ । जसअनुसार, १४ कात्तिकदेखि हरेक शुक्रबार र शनिबार राती ८ बजे हिमालय टिभीमा शो प्रसारण हुनेछ । नयाँ सिजनको कोचमा राजु लामा र प्रमोद खरेलको पुनरागमन भएको छ । खेम…
Posted inSamachar
‘भ्वाइस’ को सातौं सिजन शुक्रबारदेखि, कोचमा फर्किए राजु र प्रमोद
