९ असोज काठमाडौं । अमेरिका र चीनका शीर्ष आर्थिक अधिकारीहरू व्यापार सम्झौताको फ्रेमवर्क (ढाँचा)मा सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग चाडैं दक्षिण कोरियामा हुने भेटमा व्यापार सम्झौता टुंगो लाग्नेमा उनीहरू विश्वस्त देखिन्छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रियरले मलेसियाको क्वालालम्पुरमा भइरहेको आसियान शिखर सम्मेलनका…
Posted inSamachar
ट्रम्प र सीको भेटअघि अमेरिका-चीनबीच व्यापार सम्झौताको ढाँचा तयार
