मलेसियाको राजधानी क्वालालम्पुर। सम्झौतामा हस्ताक्षर हुँदै थियो कम्बोडिया र थाइल्यान्डका प्रधानमन्त्रीबीच। तर, मञ्चमा फुर्तिफार्ती चाहिँ डोनाल्ड ट्रम्पको थियो।उनैले सबैभन्दा लामो भाषण गरे। र, आफ्नो चाहिँदो बढाइचढाइ पनि। ‘यो दक्षिणपूर्वी एसियाका लागि अत्यन्त महत्त्वपूर्ण दिन हो,’ ट्रम्पले भने, ‘ऐतिहासिक कदम।’कम्बोडिया र थाइल्यान्डबीच सीमामा लडाइँ भएपछि जुलाईमा उनीहरूले युद्धविराम गरेका थिए। त्यसैसम्बन्धी संयुक्त घोषणा क्वालालम्पुरमा आइतबार आयोजना गरिएको हो।दुवै देशले व
Posted inSamachar
सम्झौता थाइल्यान्ड र कम्बोडियाको, रवाफ ट्रम्पको

