९ कात्तिक, काठमाडौं । भारतको राँचीमा भइरहेको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा नेपाली धावक सोम बहादुर कुमालले रजत पदक जितेका छन् । उनले पुरुष ८०० मिटर दौडमा रजत जितेका हुन् । सोमले निर्धारित दुरी १ मिनेट ५२.०३ सेकेण्डमा पूरा गरे । अन्तिम समयमा सोमलाई उछिनेका श्रीलंकन हर्स एस कारले १ मिनेट ५१.९६ सेकेण्ड समयमा…
Posted inSamachar
साउथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा सोम कुमालले जिते रजत
