नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यस वर्ष छठ पर्वका सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी गराउँदै निमन्त्रणा गर्नेहरूसँग क्षमा मागेका छन्।यसपटक दसैँ, तिहार र नेपाल संवतमा जस्तै छठ पर्वका पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने थापाले बताएका छन्।छठको शुभकामना दिँदै उनले यसका लागि सम्बन्धित पक्षसँग माफी मागेका हुन्।'छठ पर्वको हार्दिक शुभकामना! यो वर्ष दसैँ, तिहार र नेपाल संवत्जस्तै छठका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु। मलाई निम्तो गर्नु
Posted inSamachar
छठका सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु : गगन थापा

