नेपालको मौसममा पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव सुरु भएको छ। केही दिनदेखि कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको नेपालमा आजदेखि उल्लिखित दुई प्रणालीको प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका बाँकी पहाड भेगमा साधारणतया बदली रही तराई क्षेत्रमा आंशिक बदली रहने छ।यस क्रममा दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्र
Posted inSamachar
नेपालको मौसममा अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव

