१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भन्दै माफी मागेका छन् । उनले छठ पर्वको अवसरमा आयोजना भइरहेका कार्यक्रममा सहभागिताका लागि आमन्त्रण गरेका आयोजकसँग माफी मागेका हुन् । ‘यो वर्ष दशैं, तिहार र नेपाल सम्वत् जस्तै छठका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु’, फेसबुकमार्फत् शुभकामना दिँदै…
Posted inSamachar
सहभागी हुन नसक्ने भन्दै गगनले मागे छठ आयोजकसँग माफी
