एनआईसी एसिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरु, गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी अनलाइन पोर्टलबाटै पाइने भएको छ।यसका लागि बैंकले अनलाइन पोर्टल सञ्चालन गरेको छ। पोर्टलमार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ। यसको लागि ग्राहकहरुले लिलाम बिक्रीसम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टलभित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको क
Posted inSamachar
एनआईसी एसिया बैंकको सम्पत्ति लिलाम बिक्रीबारे जानकारी अनलाइन पोर्टलबाटै पाइने

