काठमाडौं । फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक कार्यक्रम ‘अब सुन्छ अमेरिका’ समापन भएको छ । सन् २०२५ का अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा अमेरिकाको न्यूयोर्क सिटी, टेक्सासको डालस, न्यूयोर्कको नायगरा फल्स, बोस्टन, न्यू ह्याम्पसायर, बाल्टिमोर, सिनसिनाटी ओहायो, शिकागो, एक्रोन ओहायो, कोलम्बस ओहायो, कोलोराडो, सन फ्रान्सिस्को सहरमा कार्यक्रम आयोजना गरिएका थिए ।…
Posted inSamachar
बद्री, प्रताप, एलिनाले टुंग्याए ‘अब सुन्छ अमेरिका’ टूर
