प्रहरी महानिरीक्षक दीपक थापाले आर्थिक वर्ष २०८०/०८१ को भन्दा आ.व. २०८१/०८२ मा अपराधका घटनाहरुमा वृद्धि भएको बताएका छन्।शुक्रबारको संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८०/०८१ को भन्दा आ.व. २०८१/०८२ मा झन्डै १.२४ प्रतिशतले कसुरको मात्रा बढेको बताए।उनकाअनुसार २०८०/०८१ सम्ममा असार मसान्तसम्ममा देशभर ५८ हजार ४ सय ७० वटा मुद्दा दर्ता भएको थियो। आ.व. २०८१/०८२ मा ५९ हजार २ सय ४ घटना दर्ता भएका छन्। सबैभन्दा धेरै मुद्दा दर्ता काठमाडौं उपत्यकामा नै दर्ता भएको र कुल
Posted inSamachar
एक वर्षमा २८ हजार ६ सय सवारी दुर्घटनाः २ हजार ५ सयको मृत्यु

