दार्चुलामा जिपको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

दार्चुलामा जिपको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार महाकाली नगरपालिका-४ बांगाबगरमा जिप दुर्घटना भएको हो।व्यास गाउँपालिका-३ सिनाका ३८ वर्षीय कल्याण सिंह धामीले चलाएको सुपप्र ०४०१ ज ००१७ नम्बरको बोलेरो जिप ब्याक गर्ने क्रममा महाकाली नगरपालिका-४ बांगाबगरका ७० वर्षीय मिलन लुहारलाई ठक्कर दिँदा घाइते भएका थिए। जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा उनको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।  

Read the news at:
दार्चुलामा जिपको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
दार्चुलामा जिपको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
दार्चुलामा जिपको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
दार्चुलामा जिपको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
दार्चुलामा जिपको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  नेपाली क्रिकेटलाई सहयोग बढाउँदै बीसीसीआई

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *