फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक कार्यक्रम ′अब सुन्छ अमेरिका’ समापन भएको छ।तीन महिना लामो सांगीतिक कार्यक्रममा गायकहरु बद्री पङ्गेनी, प्रताप दास र एलिना चौहानले दर्शकलाई आफ्ना गीतमार्फत् मनोरञ्जन गराएका थिए।सन् २०२५ का अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा अमेरिकाको न्युयोर्क, डालस टेक्सास, अस्टिन, नियाग्राफल्स, बोस्टन, न्यू ह्याम्पशायर, बाल्टिमोर, सिनसिनाटी ओहायो, शिकागो, एक्रोन ओहायो, कोलम्बस ओहायो, कोलोराडो , सन फ्रान्सिस्को आदि ठाउँमा सांगीतिक क
Posted inSamachar
बद्री, एलिना र प्रतापले सकाए ′अब सुन्छ अमेरिका टुर’

