काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनका लागि पहिलो विदेशी खेलाडीका रूपमा विकेटकिपर-ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको छ।दक्षिण अफ्रिकामा जन्मिएका रिकार्डो हाल इंग्ल्यान्डको घरेलु क्रिकेट खेलिरहेका छन्।सोमबार आफ्नो २८औँ जन्मदिन मनाइरहेका रिकार्डोलाई काठमान्डु गोर्खाजले आफ्नो टोलीमा आबद्ध गरेको हो।दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जन्मिएका रिकार्डोले दक्षिण अफ्रिकाको यू-१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन्।उनले दक्षिण अफ्रिकाको घरेलु क्रिक
Posted inSamachar
काठमान्डु गोर्खाजले भित्र्यायो रिकार्डो भास्कोनेसेलोस

