आगामी माघ ९ गतेबाट रिलिज हुने फिल्म ‘परिवर्तन’को टिजर सार्वजनिक भएको छ। छठ पर्वको अवसर पारेर निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गरेको हो।टिजरमा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा देख्न सकिन्छ। देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले अब देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश बोकेर ट्रेलरमा सुशीलको विद्रोह देख्न सकिन्छ। टिजर रिलिज कार्यक्रममा बोल्दै फिल्मका निर्माता तथा लेखक दिपक शिवाकोटीले ‘परिवर्तन’ले देशभक्त
Posted inSamachar
‘परिवर्तन’को टिजरमा युवाहरूले देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश

