काठमाडौं । लोकप्रिय लोकरक ब्याण्ड ‘नेपथ्य’ले जापानको सांगीतिक टूर घोषणा गरेको छ । नोभेम्बरको दोस्रो सातादेखि सुरु हुने टूर महिनाको अन्तिमसम्म चल्ने जनाइएको छ । १३ नोभेम्बर बिहीबार नागोया, १८ नोभेम्बर मंगलबार टोकियो र २४ नोेभेम्बर सोमबार ओसाकामा ब्याण्डले प्रस्तुति दिनेछ । ब्याण्डका सदस्यहरू ८ तारिखमा जापान उड्ने व्यवस्थापन कम्पनी नेपालयले जनाएको छ । त्यता…
Posted inSamachar
‘नेपथ्य’ ले तीन जापानी सहरमा प्रस्तुति दिने
