१० कात्तिक, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा रहेको लगानी बोर्डको कार्यालय सारिएको छ । बोर्डका अनुसार अनामनगरस्थित काठमाडौं उपत्यका विकास प्राधिकरणको भवनमा लगानी बोर्डको कार्यालय सारिएको हो । लगानी बोर्डको कार्यालय २३ र २४ भदौका दिन भएको प्रदर्शनका क्रममा पूर्ण रुपमा क्षतिग्रस्त भएको समेत बोर्डले जनाएको छ । नयाँ स्थानबाट भने नियमित काम…
Posted inSamachar
लगानी बोर्डको कार्यालय उपत्यका विकास प्राधिकरणको भवनमा सारियो
