पोखराको आकाशमा यतिबेला प्याराग्लाइडिङको रौनकता छाएको छ। पर्यटकीय मौसम अनुकूल भएसँगै साहसिक खेलका पारखीका लागि पोखरा एक प्रमुख गन्तव्य बनेको छ। माछापुच्छ्रे अन्नपूर्ण हिमशृखङ्लाको काखमा फेवातालसहित पोखराको सुन्दरतालाई नजिकबाट अवलोकन गर्न चाहने पर्यटकको रोजाइमा प्याराग्लाइडिङ परेको छ। पोखराको प्राकृतिक सुन्दरतालाई आकाशबाट नियाल्दै प्याराग्लाइडिङको रोमाञ्चक अनुभव लिन पाउँदा पर्यटकहरू हर्षित भएका छन् भने सुस्ताएको व्यवसायमा देखिएको चहलपहलले व्यवसायीमा पनि ऊर्जा थपेको छ।फेवाताल, यहा
Posted inSamachar
पोखरामा पर्यटक बढेसँगै प्याराग्लाइडिङमा थपियो रौनक

