१० कात्तिक, काठमाडौं । इटलीका फास्ट बलर थोमस ड्राक लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् । नेपाल प्रिमियर लिग (एनपीए) को दोस्रो संस्करणका लागि लुम्बिनीले २७ वर्षीय इटालियन बलरलाई अनुबन्ध गरेको जनाएको छ । दायाँ हाते बलर थोमसले इटलीका लागि ७ टी२०आई खेल खेल्दै ८ विकेट लिएका छन् । उनले इटलीलाई पहिलो पटक टी२० विश्वकपमा छनोट…
Posted inSamachar
इटलीका थोमस ड्राका लुम्बिनी लायन्समा अनुबन्ध
