प्रणालीमा परिवर्तन, जवाफदेहिता र भ्रष्टाचारमुक्त समाजको पक्षमा आवाज उठाउँदै नेपालमा भदौ २३ गते युवाहरूको नेतृत्वमा जेन जी आन्दोलन सुरु भयो। यो आन्दोलन भ्रष्टाचार, दण्डहीनता र कुशासनबाट दिक्क जनताको आक्रोशको अभिव्यक्ति थियो। यसको उदेश्य थियो– युवाहरूको नेतृत्वमा एउटा वैकल्पिक राजनीतिक एजेन्डा अघि सार्ने।तर, अहिले नेपाली राजनीतिमा विभाजन र टुटफुट ठूलो समस्याका रूपमा स्थापित भएको छ। आन्दोलनकारी युवा समूहका केही सदस्यले राजनीतिक दल दर्ता गरेका छन् भने केहीले तत्कालीन प्रधानमन्त्रीविरुद्ध कानुन
Posted inSamachar
अबका तीन परिदृश्य : बढी सम्भावना- संसद पुनर्स्थापना, चुनावको नयाँ मिति घोषणा

