११ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–आँबुखैरेनी सडकखण्डको साखर भन्ने स्थानमा भासिएको सडक परीक्षण तथा रोकथामका उपाय अपनाउन गएरातिदेखि दुईतर्फी रोकिएका सवारी साधनहरु आज बिहानबाट सञ्चालनमा आएका छन् । प्राविधिकहरुले पहिरोको एस.आर.टी. (सेस्मिक रेसिस्टिभिटी टेस्ट) गर्नुपर्ने भएपछि सवारी आवागमन बन्द गरिएको थियो । जिल्ला प्रशासन कार्यालय तनहुँले राति १२ बजेदेखि २ बजेसम्म सडक बन्द हुने…
Posted inSamachar
मुग्लिन-आँबुखैरेनी सडकखण्डमा रातभर रोकिएका गाडी चल्न थाले
