११ कात्तिक, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ साउदी अरब पुगेका छन् । ‘फ्यूचर इन्भेस्टमेन्ट इनिसिएटिभ (एफआईआई) को नवौं सम्मेलनमा भाग लिन उनी पाकिस्तानी प्रतिनिधिमण्डलका साथ साउदी पुगेका हुन् । रियादको किङ्ग खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शरीफ नेतृत्वको प्रतिनिधिमण्डलको स्वागतका लागि उपगभर्नर प्रिन्स मोहम्मद बिन अब्दुलरहमान बिन अब्दुलअजीज, पाकिस्तानका लागि साउदीका राजदूत नवाफ बिन सईद अल–मलिकी…
Posted inSamachar
साउदी अरब पुगे पाकिस्तानी प्रधानमन्त्री शरीफ
