११ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा उदण्ड मच्चाउँदै तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति सेनाको बखास्तीमा परेको रहेको खुलेको छ । आगजनी, तोडफोड र लुटपाटमा संलग्न्न भएको आरोपमा प्रहरी सोमबार मिनभवनबाट कञ्चनपुरको बेलौरी नगरपालिका-१ घर भएका २७ वर्षीय भुवन शाहीलाई पक्राउ गरेको थियो । काठमाडौंको धापासी कृष्ण मन्दिर बस्दै आएका उनी भने…
Posted inSamachar
सेनाले बर्खास्त गरेका शाही जेनजी आन्दोलनमा उदण्ड मच्चाउने नाइके
