सुनकोसी गाउँपालिका-६, चैनपुरस्थित बीपी राजमार्गमा मंगलबार बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार मोरङ, विराटनगर-१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलले चलाएको बा ७ च ७५५४ नम्बरको कार विराटनगरबाट काठमाडौँतर्फ जाँदै गर्दा बिहान करिब ११ः १५ बजे सडकबाट करिब ४२ फिट तल खस्दा दुर्घटना भएको हो।दुर्घटनापछि अर्जेलको गम्भीर चोटका कारण उपचारका क्रममा १२ः२० बजे चिकित्सकले मृत घोषणा गरेका छन्। उनको श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर
Posted inSamachar
बीपी राजमार्गमा कार ४२ फिट तल खस्यो, १ को मृत्यु, २ जना घाइते

