अधिकारीले आफू अवकाशमा गइसकेपछिको मितिबाट हाजिर गर्ने गरी ती ४५ जनालाई करारमा भर्ना गरेका थिए । उनीहरू अधिकारीका आफन्त र पार्टी कार्यकर्ता हुन् ।
Posted inSamachar
युवराज अधिकारीले विनाप्रतिस्पर्धा भर्ना गरेका चार दर्जन कर्मचारीलाई नेवानिले गरायो हाजिर
